४ बैशाख २०८१, मंगलबार

Tag: प्रतिनिधिसभा सदस्यमा विजयी

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, गौचन प्रतिनिधिसभा सदस्यमा विजयी

मुस्ताङ । नेपाली कांग्रेसले मुस्ताङबाट प्रतिनिधि सभामा खाता खोलेको छ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा