१२ बैशाख २०८१, बुधबार

Tag: प्रतिनिधिसभा सदस्य

राष्ट्रपति रामचन्द्र पौडेलको प्रतिनिधिसभा सदस्यबाट राजिनामा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक