७ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभा विघटन

गृह जिल्ला पुगेर विष्णु पौडेलले भने- प्रतिनिधिसभा विघटन सही थियो

बुटवल । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरेका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले ओलीले गरेको प्रतिनिधिसभा