६ बैशाख २०८१, बिहिबार

Tag: प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाले घिमिरेलाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् । प्रतिनिधिसभाका २७५ जना सांसदहरुमध्ये आजको बैठकमा २६८ जना सांसदहरुको