५ बैशाख २०८१, बुधबार

Tag: प्रतिनिधिसभाको निर्वाचन

मंसिर २ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई आयोगको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिमण्डलले आगामी मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा छलफल