८ बैशाख २०८१, शनिबार

Tag: प्रतिनिधिसभाको कार्यकाल

संसदको चालू अधिवेशन अन्त्य, प्रतिनिधिसभाको कार्यकाल पनि आजैबाट सकियो

काठमाडौं । संघीय संसदको चालू अधिवेशन आजबाट अन्त्य भएको छ । प्रतिनिधि सभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले आजै राती १२ बजेबाट लागू हुने गरी संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका