८ बैशाख २०८१, शनिबार

Tag: प्रतिनिधिसभाका सांसद

प्रतिनिधिसभाका सांसद किसान श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

दमौली । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस