७ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभाका सभामुख

प्रतिनिधिसभाका सभामुख घिमिरे बहराइन प्रस्थान

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी हुन आज बहराइन प्रस्थान गरेका छन् । यही फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा सञ्चालन हुने उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको