१२ बैशाख २०८१, बुधबार

Tag: प्रतिज्ञा गर्छु कि

प्रधानमन्त्री ओलीले सपथ लिँदालिँदै राष्ट्रपतिलाई सिकाए – त्यो पर्दैन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । आज शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । नेपालको संविधान २०७२ को धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री