६ बैशाख २०८१, बिहिबार

Tag: प्रताप सुब्बाको निधन

पहिलो पुस्ताका निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौँ । दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक/निर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा निधन भएको छ । स्थानीय गायक दुर्गा खरेलले निर्देशक सुब्बाको निधनबारे पुष्टि गर्दै उनको बिहीबार १२ बजे निधन भएको जानकारी दिए । गुरुप्रसाद मैनालीको कथामा