१२ बैशाख २०८१, बुधबार

Tag: प्रज्ञा–प्रतिष्ठान

प्रज्ञा–प्रतिष्ठानका तीन नवनियुक्त कुलपतिले लिए शपथ

काठमाडौं । प्रज्ञा–प्रतिष्ठानका प्रज्ञा–प्रतिष्ठानका तीन नवनियुक्त कुलपतिले शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ