८ बैशाख २०८१, शनिबार

Tag: प्रजातन्त्र बच्दैन

संविधानको रक्षा गर्न नसके प्रजातन्त्र बच्दैन : देव गुरुङ

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं प्रमुख सचेतक देवप्रसाद गुरुङले संविधानको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाले आज आयोजना गरेको पालिकास्तरीय कार्यकर्ता भेलामा उनले संविधानको रक्षा