८ बैशाख २०८१, शनिबार

Tag: प्रजातन्त्र

प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने उल्लेख