८ बैशाख २०८१, शनिबार

Tag: प्रचार ब्यानर

कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले बिहीबार सातमध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४ औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ । महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको