११ बैशाख २०८१, मंगलबार

Tag: प्रचारप्रसार तीव्र

सौराहामा रावलको प्रचारप्रसार तीव्र, ओलीलाई सर्वसम्मत नेतृत्व चयनमा सकस

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भीम रावलले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनी निकट युवा तथा कार्यकर्ताले रावलका प्रचार सामग्री वितरणलाई तीव्रता दिएका हुन् । चितवनको पर्यटकीय नगरी सौराहामा जारी एमालेको महाधिवेशनको बन्दसत्रको दोस्रो