४ बैशाख २०८१, मंगलबार

Tag: प्रचारप्रसारमा निषेध

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसारमा निषेध

काठमाडौँ । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि