१२ बैशाख २०८१, बुधबार

Tag: प्रचण्ड विजयी

गोरखा–२ बाट प्रचण्ड दोब्बर भन्दा बढी मतान्तरले विजयी

गोरखा । चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । गोरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फराकिलो दोब्बर भन्दा बढी मतान्तरले विजयी भएका हुन् । प्रचण्डले आफ्ना प्रतिद्वन्द्वी