८ बैशाख २०८१, शनिबार

Tag: प्रचण्ड-माधव

ओली हट्ने पक्का : संयुक्त अविश्वास प्रस्तावको तयारीमा काँग्रेस, प्रचण्ड–माधव र जसपा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि काँग्रेसले पूर्व निर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिकरुपमा विभाजित भइनसकेको अवस्थामा