११ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्ड-नेपाल

अविश्‍वासको प्रस्ताव पारित गरेर देखाउनुस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाललाई अविश्‍वासको प्रस्ताव पारित गरेर देखाउन चुनाैती दिएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन् । आज आइतबार झापाको कमल गाउँपालिका-७ झर्काहामा चीन-नेपालमैत्री