७ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्ड देउवा र ओली

ठुला माछा पक्राउ पर्न थालेपछि प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता बाक्लियो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्रीद्वय देउवा र ओलीबीच छलफल