८ बैशाख २०८१, शनिबार

Tag: प्रचण्ड जिपलाइनमा सरर

प्रचण्डले धुलिखेलमा लिए जिपलाइनको अनुभव (फोटो फिचर)

काठमाडौ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पारिवारिक भ्रमणको क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनीसहित प्रचण्डले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् । साहासिक गतिविधिमा रुचि राख्ने प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको