७ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्डसँग कुरा मिलेन

बालुवाटारबाट बाहिरिए ओली, प्रचण्डसँग कुरा मिलेन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सकिएको छ । एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने