१२ बैशाख २०८१, बुधबार

Tag: प्रचण्डलाई परीक्षण गर्न

प्रचण्डलाई परीक्षण गर्न पनि कांग्रेसले विश्वासको मत दिएको हो : प्रवक्ता महत

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई परीक्षण गर्न पनि नेपाली कांग्रेसले विश्वासको मत दिएको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई