७ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्डद्वारा दुःख व्यक्त

दुर्घटनाबाट भएको यात्रुको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरका साथै कास्की, अछामलगायतका स्थानमा भएको दुर्घटनाले आफू स्तब्ध भएको बताएका छन् । उनले विज्ञप्ति प्रकाशन गरी भनेका छन्, “दुर्घटनामा