७ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्डको स्विकारोक्ति

प्रचण्डको स्विकारोक्ति : बालेन र हर्कले दलहरूलाई सबक सिकाए

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर नवनिर्वाचित मेयरहरू काठमाडौँ महानगरपालिकाका बालेन साह र धरान उपमहानगरपालिका हर्क साम्पाङले राजनीतिक दलहरूलाई सबक सिकाएको स्विकार गरेका छन् । माओवादी केन्द्रले आज