७ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्डको स्पष्टोक्ति

प्रचण्डको स्पष्टोक्ति : राष्ट्रपति दलभन्दा बाहिरका व्यक्ति हुँदैनन्

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भावी राष्ट्रपति राजनीतिक दलभन्दा बाहिरका व्यक्ति नहुने स्पष्ट पारेका छन् । आज आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धनमा संविधानप्रति प्रतिवद्ध राजनीतिक