१३ बैशाख २०८१, बिहिबार

Tag: प्रचण्डको सुरक्षा

प्रचण्डको सुरक्षामा किन खटियो पूर्वजनमुक्ति सेनाका कमाण्डरको टोली ?

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वजनमुक्ति सेनाका कमाण्डरको टोली खटिएको छ । सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र शसस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि प्रचण्डको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन्