१३ बैशाख २०८१, बिहिबार

Tag: प्रचण्डको सपना

न्याय, सुशासन र समृद्धि : प्रधानमन्त्री प्रचण्डको सपना

काठमाडौँ । प्रत्येक नयाँ सरकारसँग जनताको अपेक्षा तथा आकाङ्क्षा बढी नै हुन्छ । आमनिर्वाचनको जनादेशसँगै गठन भएको सात दलीय गठबन्धनको नयाँ सरकारसँग सर्वसाधारणको आकाङ्क्षा हुनु स्वाभाविक हो । सुशासनकोे प्रत्याभूति हुन नसक्दा सामान्य सरकारी काममा समेत सर्वसाधारणले सास्ती खेप्दै आउनुपर्दा