४ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्डको सचिवालय

प्रचण्डको सचिवालयको भन्यो- हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल ‘एक चीन नीति’प्रति प्रतिवद्ध रहेको बताएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण