८ बैशाख २०८१, शनिबार

Tag: प्रचण्डको प्रतिज्ञा

यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले यो कार्यकालमा भाषण कम, काम धेरै गरेर देखाउने प्रतिज्ञा गरेका छन् । आज शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो यो कार्यकालमा भाषण कम, काम