७ बैशाख २०८१, शुक्रबार

Tag: प्रकोप व्यवस्थापन

नेपालमा जल उत्पन्न प्रकोप व्यवस्थापनमा देखिएका समस्याहरु

जल उत्त्पन्न प्रकोप भन्नाले वर्षातको पानी वा अन्य अवस्थाको जलको माध्यमबाट भू-वनोटमा परिवर्तन भई क्षति हुने प्राकृतिक प्रकोप हो । मनसुनी वर्षाको कारण नेपाल उत्पन्न प्रकोपको उच्च जोखीम क्षेत्रमा पर्दछ । नेपालको भू-वनावट, कमजोर भौगर्भिक अवस्था, मौसमी वर्षा र जलवायु