१२ बैशाख २०८१, बुधबार

Tag: प्रकृति र संस्कृतिले भरिपूर्ण

लेस्पार पदयात्रा : प्रकृति र संस्कृतिले भरिपूर्ण, पर्यटनमा उत्तिकै आकर्षक

गण्डकी । पर्वतको मोदी गाउँपालिका–४ लेस्पारमा मनबहादुर पुनको जिजुवाजेका पालामा बनेको ऐतिहासिक घर छ । घर ठ्याक्कै कुन मितिमा बन्यो त्यसको यकिन तथ्य फेला नपरेपनि जिजुवाजेले घर बनाउने कर्मीलाई दैनिक एक मोहोर (५० पैसा) ज्याला तिरेर बनाएको आँफूले बाल्यकालमा नै