१३ बैशाख २०८१, बिहिबार

Tag: प्रकाश पराजुली

‘दोहोरी च्याम्पियन’को उपाधि हात पारे प्रकाश र मीनाले

कास्की । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार