८ बैशाख २०८१, शनिबार

Tag: प्रकाश ज्वाला

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन भौतिकमन्त्री ज्वालाको निर्देशन

म्याग्दी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिएका छन् । बेनी–जोमसोम–कोरला सडक म्याग्दीखण्डको शनिबार निरीक्षणका क्रममा उनले निर्माणमा ढिलाइ भएको भन्दै सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए । “राष्ट्रिय गौरवको