१२ बैशाख २०८१, बुधबार

Tag: प्रकाशमान निवास

चाक्सीबारीमा आज ‘लञ्च मिटिङ’ : प्रकाशमान निवासमा विमलेन्द्र र शशांक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आगामी भदौ महिनामा हुने १४ औं महाधिवेशनवाट वर्तमान सभापति शेरबहादुर देउवाको विकल्प खोज्न काँग्रेस नेताहरुमा ‘लञ्च मिटिङ’ लहर बढेको छ । यसैवीच नेपाली कांग्रेसको आगामी महाधिवेशनमा केन्द्रित रहेर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि,