४ बैशाख २०८१, मंगलबार

Tag: प्रकाशबहादुर शाह

एमालेका दुई मन्त्रीले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् । माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि