१२ बैशाख २०८१, बुधबार

Tag: प्रकाशबहादुर केसी

सर्वोच्च बारद्वारा एमिकस क्युरीमा घिमिरे र केसीको नाम सिफारिस

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतको सहयोगी (एमिकस क्युरी) का रूपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सर्वोच्च बारको बैठकले वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई एमीकस क्युरीका रूपमा