७ बैशाख २०८१, शुक्रबार

Tag: प्रकाशचन्द्र परियार

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त

काठमाडौँ । विवेकशील साझा पार्टीको नयाँ प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन् । पार्टीको संस्थापक नेता समेत रहेका नवनियुक्त प्रवक्ता परियार पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख हुन् । नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४)६ र