१३ बैशाख २०८१, बिहिबार

Tag: प्रकाण्ड

देउवा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि विप्लव समूहले दियो धन्यवाद

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने देउवा सरकारले गरेको निर्णयको स्वागत गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आज पार्टीको धारणा सार्वजनिक गर्दै भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले मुद्धा खारेजीबारे