१२ बैशाख २०८१, बुधबार

Tag: प्योर प्रकृति

पोखराको फेवाताल किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’

पोखरा । विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै गरेका त कतै सेल्फीमा