११ बैशाख २०८१, मंगलबार

Tag: प्यानलसहित उम्मेदवारी

निधिले मंसिर २१ गते प्यानलसहित उम्मेदवारी दर्ता गर्ने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आगामी मंसिर २१ गते प्यानलसहित महाधिवेशनका लागि उम्मेदवारी दर्ता गर्ने भएका छन् । आज निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो