८ बैशाख २०८१, शनिबार

Tag: प्याच अप

ओली एण्ड प्रचण्ड रिलेशन ब्रेक अप : ओली एण्ड नेपाल रिलेशन प्याच अप

काठमाडौँ, कार्तिक ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना अध्यक्ष वीचको सम्वन्ध कुहिएको फर्सी जस्तै भएको हुन सक्ने विश्लेषण गर्न सकिन्छ । कुहिएको फर्सी बाहिरबाट राम्रो देखिएतापनि भित्रभित्रै कुहिसकेको थाहा नभएजस्तै ओली-प्रचण्ड वीचको सम्वन्ध पनि केहि