६ बैशाख २०८१, बिहिबार

Tag: पौडेल राष्ट्रपति बनेपछि

पौडेल राष्ट्रपति बनेपछि गोविन्दराज जोशीको कारबाही फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको कारबाही फुकुवा गरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसम्पपादन समितिको बैठकले जोशीमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । जोशीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही रामचन्द्र पौडेल