७ बैशाख २०८१, शुक्रबार

Tag: पौडेल पक्ष

काँग्रेसमा देउवाको विकल्प खोज्न पौडेल पक्षको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको बिकल्प खोज्न रामचन्द्र पौडेल पक्षको बैठक आज १ बजे बस्दैछ । काँग्रेस महाधिवेशनका उद्घाटन हुन तीन दिनमात्र बाँकी रहँदा पौडेल पक्ष देउवाको बिकल्प दिने सवर्सम्मत उम्मेदवार बनाउन एकसूत्रीय एजेण्डामा जुट्ने भएको हो ।