७ बैशाख २०८१, शुक्रबार

Tag: पौडेल दोहोरिने दाउमा

चर्चामा रुपन्देही-२ : पौडेल दोहोरिने दाउमा, थापा इतिहास रच्ने रणनीतिमा

रुपन्देही । राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ । जिल्लामा वर्तमान र पूर्वगृहमन्त्रीको उम्मेदवारीले पनि बढी चर्चा कमाएको छ । गृहमन्त्री बालकृष्ण खाँड क्षेत्र नं ३