१३ बैशाख २०८१, बिहिबार

Tag: पौडेलको निर्देशन

भन्सार चुहावट नियन्त्रण गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताए । भन्सार क्षेत्रमा समस्या के