८ बैशाख २०८१, शनिबार

Tag: पौँदी

पौँदीमा न्वागी पर्व सुरु

बागलुङ । बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा आजदेखि न्वागी खाने पर्व सुरु भएको छ । वर्षेनी धानबाली भित्र्याएपछि मङ्सिरमा यो पर्व मनाइन्छ । नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन छ । ज्योतिषले निकालेको शुभमूर्हतअनुसार