१२ बैशाख २०८१, बुधबार

Tag: पोषण शिक्षा

कर्णालीमा पोषण सम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषण सम्बन्धी शिक्षा आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा बुधबार यहाँ आयोजित बहुक्षेत्रीय पोषण योजना सम्बन्धीे अभिमुखीकरण कार्यक्रममा उहाँले यहाँका नागरिकको खाद्यान्नमा परिवर्तन ल्याउनुपर्नेमा जोड