१३ बैशाख २०८१, बिहिबार

Tag: पोलियो उन्मुलन

फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा

मनिला । विश्व स्वास्थ्य संगठन र राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा गरेका छन् । झण्डै दुई वर्ष पहिले निकै संक्रामक यो रोग फिलिपिन्समा पुनः देखा परेपछि देशव्यापी पोलियो उन्मुलन अभियान चलाइएको थियो । दुबै राष्ट्रसंघीय संस्थाले