७ बैशाख २०८१, शुक्रबार

Tag: पोलिटब्युरो सदस्य

प्रचण्डका छोरी, बुहारी, भाइ र स्वकीय सचिवसमेत माओवादीको पोलिटब्युरो सदस्य

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यको संख्या १५६ जना पुर्‍याउने प्रस्ताव गरेका छन् । यसअघि प्रचण्डले प्रस्ताव गरेका १२५ सदस्यमा ३१ जना वैकल्पिक पोलिटब्युरो सदस्य थपेर १५६ जना पुर्याउने प्रस्ताव गरेका हुन् । अध्यक्ष